सुनकोशी नदीमा नुहाउने क्रममा दुई दिदीबहिनी बेपत्ता

Posted by Amit Shrestha
8
Jul 7, 2022
76 Views
उदयपुरका दुई बालिका सुनकोशी नदीमा नुहाउने क्रममा बेपत्ता भएका छन् । उदयपुरको त्रियुगा नगरपालिका-१४ धाप्लाङस्थित सुनकोशी नदीमा बेपत्ता भएका हुन् ।
Comments
avatar
Please sign in to add comment.